
बिहानीको शितको थोपा
बिहानीको शितको थोपा
कृष्ण कृष्ण भन्छ राजै
कृष्ण कृष्ण भन्छ
तर ! यो कली कालमा राम बोल्यो मैनाले
मान्छेले बोल्दैन
हेर हेर हेर हेर भगवान आएछ्न
राजै भगवान आएछ्न
हेर हेर हेर हेर भगवानलाई मित्थ्या मान्दैछ्न
राजै मित्थ्या मान्दैछ्न
साल घारीको सालको पात
साल घारीको सालको पात श्याम श्याम भन्छ
राजै श्याम श्याम भन्छ
तर ! यो कली कालमा राम बोल्यो मैनाले
मान्छेले बोल्दैन
हेर हेर हेर हेर सन्त आई सत्संग गर्दछ्न
राजै सत्संग गर्दछ्न
हेर हेर हेर हेर सत्संग छोडि कमाउन सोच्दैछ्न
राजै कमाउन सोच्दैछ्न
पैसा पनि खल्ती भित्र सीता सीता भन्छ
राजै सीता सीता भन्छ
तर ! यो कली कालमा राम बोल्यो मैनाले
मान्छेले बोल्दैन
हेर हेर हेर हेर मानव आज दानव भएछ्न
राजै दानव भएछ्न
हेर हेर हेर हेर धर्मको नाममा युद्ध गर्दछ्न
राजै युद्ध गर्दछ्न
रणभूमीको बमले पनि ब्रह्मा ब्रह्मा भन्छ
राजै ब्रह्मा ब्रह्मा भन्छ
तर ! बिना बोली सत बोल्यो ऐना ले
मान्छे ले बोल्दैन
बिहानीको शितको थोपा
बिहानीको शितको थोपा
कृष्ण कृष्ण भन्छ राजै
कृष्ण कृष्ण भन्छ
तर ! यो कली कालमा राम बोल्यो मैनाले
मान्छेले बोल्दैन
🏵️🌸🌺🏵️🌺🌸🏵️
----------
Song Credits:
Song - Bihaniko Sitko Thopa Krishna Krishna Bhanchha
Singer - Gopal Vasista
Lyrics -
Music -
Album -
🏵️🌸🌺🏵️🌺🌸🏵️